मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

राष्ट्रिय गौरवको आयोजनाप्रति सरकारी बेवास्ता

news24nepal.tv · Fri Feb 24 01:01:44 GMT 2023

काठमाडौं । सरकारले समयमा नै राष्ट्रिय गौरवका आयोजना निर्माण गर्न नसक्दा आयोजनाको कन्तविजोग भएको छ ।

अझ अचम्म त के छ भने ती आयोजनाको लागत ३ खर्ब रुपैयाँबाट बढेर १३ खर्ब रुपैयाँभन्दा बढी पुग्दा पनि आयोजना अलपत्र छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)