स्याङ्जामा सामाजिक विकास कार्यालयको स्थापना
newsofnepal.com · Sun Sep 26 16:58:14 GMT 2021
अमृत अर्याल, स्याङ्जा ।
गण्डकी प्रदेशका शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले बिगतमा रहेको महिला तथा बालबालिका कार्यालयको अभावलाई पुरा गर्न सामाजिक विकास कार्यालय स्थापना गरेको बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)