मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रुसी सेनामा रहेका नेपाली युवा युक्रेनको नियन्त्रणमा

ekantipur.com · Mon Oct 30 01:10:07 GMT 2023

बर्दिया — राजापुर नगरपालिका–१ मनपरीपुरका २३ वर्षीय विवेक खत्रीले गाउँकै स्कुलबाट १२ कक्षा पास गरे । भारतमा मजदुरी गर्ने बुवालाई पक्षाघातकी बिरामी आमाको उपचारसहित सात जनाको परिवार धान्न मुस्किल भइरहेको थियो ।

घरमा बसेर उच्च शिक्षा पढ्न नसक्ने भएपछि विवेकले पढाइसँगै कमाइ पनि हुने बाटो खोज्न थाले । त्यसै क्रममा उनले कसैबाट सुने– रुसमा पढाइसँगै कमाइ पनि हुन्छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)