मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

एकै दिन २४ सय ४४ मा संक्रमण पुष्टि

kalakarmi.com · Tue Jan 11 10:41:17 GMT 2022

काठमाडौं– पछिल्लो २४ घण्टामा नेपालमा २४ सय ४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो अवधिमा १५ हजार ३३ जनाको परीक्षण गरिएको थियो ।

यस अन्तर्गत १० हजार ६ सय ४८ जनाको पीसीआर गर्दा १९ सय ८१ जनामा तथा ४३ सय ८५ जनाको एन्टीजेन परीक्षण गर्दा ४ सय ६३ जनामा संक्रमण पुष्टि भएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)