घरजग्गा सम्पत्तिको धितोमै अधिक कर्जा प्रवाह
abhiyandaily.com
कुल कर्जाको ८७.७८ प्रतिशत सम्पत्ति धितोमा
काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूले सबैभन्दा बढी कर्जा सम्पत्तिको धितोमा प्रवाह गरेका छन् । कुल कर्जा प्रवाहको सबैभन्दा बढी अंश स्थिर तथा चालू सम्पत्ति धितो राखेर बैंकहरूले कर्जा दिएको पाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)