मादल बनाउँदै
baahrakhari.com · Fri Nov 10 18:13:10 GMT 2023
तिहारका लागि मादल बनाउँदै बागलुङ बजारका मादल व्यवसायी । पछिल्लो समय आधुनिकताले गर्दा मादल बिक्री नभएको व्यवसायीहरुको गुनासो छ । तस्बिर : डम्मर बुढामगर/रासस
#मादल बनाउँदै
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)