अस्ट्रियाले विद्यालयमा लगायो हिजाब लगाउन प्रतिबन्ध
barnanmedia.com · Fri Dec 12 21:15:02 GMT 2025

मध्य युरोपेली देश अस्ट्रियाले विद्यालयहरूमा हिजाब लगाउन प्रतिबन्ध लगाउने कानुन पारित गरेको छ।
त्यहाँ दक्षिणपन्थी गठबन्धनको नेतृत्वमा छ भने त्यसमा तीनवटा मध्यमार्गी दल सहभागी छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)