फ्रान्सले आफैं तोड्यो साविक विजेताको ‘श्राप’
hamrokhelkud.com · Sat Nov 26 22:54:58 GMT 2022
आइतबार, मंसिर ११, २०७९
कतार (हाम्रो खेलकुद) – सन् १९९८ मा फिफा विश्वकप उपाधि जितेको फ्रान्स सन् २००२ मा समूह चरणमै बाहिरियो । फ्रान्सबाट सुरु भएको साविक विजेताको खराब प्रदर्शन सन् २०१८ को रुस विश्वकपसम्म पनि जारी रहयो । यसपटक फ्रान्स आफैंले कतार विश्वकपमा उक्त श्राप तोडेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrokhelkud.com)