मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मोरङ हत्याको कनेक्सन ललितपुरसम्म एकै समूहबाट

rajdhanidaily.com · Fri Feb 04 00:37:57 GMT 2022

काठमाडौं । गत १३ र १४ माघमा दुई जनाको शव मोरङको धनपालथान गाउँपालिका–२ को उखुबारीमा गाडिएको अवस्थामा फेला पारेको नेपाल प्रहरीले सो घटनासँग जोडिएका विषय पछ्याउँदै गर्दा ललितपुरमा अर्का एक व्यक्तिको शव फेला पारेको छ ।

प्रहरीले ललितपुरको गोदावरी नगरपालिका–१२ ठेचो बसपार्कनजिकै हत्या गरेर ५ फिट गाडिएको अवस्थामा बिहीबार तेह्रथुमका मोहन लिम्बूको शव फेला पारेको हो । प्रहरीले मोरङदेखि ठेचोसम्मको घटनामा एकै समूहको संलग्नता रहेको आशंका गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)