प्रधानन्यायाधीशविरुद्ध थप आन्दोलनको घोषणा गर्दै बार एसोसिएसन
nepallive.com · Sun Nov 07 01:10:00 GMT 2021
काठमाडौं– नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध आन्दोलनका थप कार्यक्रम घोषणा गर्ने भएको छ। यसअघिको ’अल्टिमेटम’अनुसार जबराले पदबाट राजीनामा नदिएको भन्दै बारले आइतबार थप आन्दोलनका कार्यक्रम घोषणा गर्न लागेको हो।
बारले प्रधानन्यायाधीश जबराले पदबाट राजीनामा नदिए तिहारपछि थप आन्दोलन गर्ने घोषणा यसअघि नै गरेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)