धरानमा युवकको हत्या, सेउतीको बगरमा भेटियो शव
nepalkhabar.com · Thu May 26 04:46:09 GMT 2022
सुनसरीको धरानमा एक युवकको हत्या भएको छ।
बिहीबार बिहान साढे ५ बजे धरान उपमहानगरपालिका ५ तल्लो देउराली सुन्दर बस्ती नजिकै सेउती खोलाको बगरमा करिव ३२ वर्षीय पुरुषको शव फेला परेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)