मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रतिनिधि सभा बैठक बस्दै, आज नियमावली मस्यौदा समितिको प्रतिवेदन पेश हुने

annapurnapost.com · Mon May 18 04:24:59 GMT 2026

काठमाडौं : प्रतिनिधि सभाको बैठक आजको बैठकमा प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन पेश हुने भएको छ।

आज बिहान ११ बजे बस्ने बैठकमा प्रतिनिधि सभा नियमावली मस्यौदा समितिका सभापति गणेश पराजुलीले प्रतिवेदन २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत प्रस्तुत गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ ।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)