‘लालीबजार’ को उपलब्धि, शनिवार ५१औँ दिन मनाउँदै
kalakarmi.com · Fri Jun 26 08:05:56 GMT 2026

काठमाडौं- गत वैशाख २५ गतेदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘लालीबजार’ ले आगामी शनिवार प्रदर्शनको ५१औँ दिन मनाउने भएको छ ।
प्रदर्शनको ५१ दिन सफलतापूर्वक पूरा गरेको अवसरमा फिल्मका कलाकार तथा निर्माण टिम दर्शकसँग साक्षात्कार गर्न प्रदर्शनरत हलहरूमा पुग्ने भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)