मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

“महीनावारी बिदा पनि विभेद हो”

himalkhabar.com · Wed Dec 20 01:25:00 GMT 2023

“महीनावारी हुनु भनेको कमजोर हुनु हो, तिमी कमजोर मान्छे हो है भनेर सहानूभूति प्रकट गरियो। यो बिदालाई जसरी व्याख्या गरे पनि यो त सरकारबाट गरिएको महीनावारी विभेद नै हो।”

प्रदेश निजामती सेवा ऐन जारी गर्दै लुम्बिनी प्रदेश सरकारले निजामती सेवामा कार्यरत महिला कर्मचारीलाई महीनावारीका वेला बिदा दिने तयारी गरेको छ। यो बिदा कति दिन दिने भनेर नियमावलीमा तोकिएपछि कार्यान्वयनमा आउनेछ। महीनावारी बिदाको व्यवस्थालाई कतिपयले स्वागत गरेका छन् भने कतिपय अधिकारकर्मी यो बिदाले महीनावारी विभेद अझ बढाउने बताउँछन्। यही विषयको सेरोफेरोमा ‘मर्यादित महीनावारी’ अभियन्ता

स्रोतमा पूरा पढ्नुहोस् (himalkhabar.com)