केरा खेतीबाट आत्मनिर्भर बन्दै बोरुङका किसान
barnanmedia.com · Thu Jun 11 00:02:04 GMT 2026

इलामको माई नगरपालिका–९ बोरुङका किसान व्यावसायिक केरा खेती गरी आत्मनिर्भर बन्न थालका छन् । यहाँका करिब ८० घर किसानले केरा खेतीलाई वैकल्पिक र व्यावसायिक खेतीका रुपमा विकास गर्दै आत्मनिर्भर बन्न थालेका हुन् ।
यहाँका सबैजसो किसानले अन्नबाली फल्ने खेतबारी मासेर व्यावसायिक केरा खेती लगाएका छन् । प्रत्येक किसानले आफ्नो खेतबारीमा एक सयदेखि एक हजार बोटसम्म केरा रोपेका छन् । रोपिएका अधिकांश केराको बोटबाट घरी (फल) लाग्न सुरु भइसकेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)