मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

भारतीय प्रधानमन्त्री मोदीविरुद्ध भिड्न विपक्षमा रहेका २६ दल एकजुट

lokaantar.com · Wed Jul 19 01:01:59 GMT 2023

भारतमा आगामी वर्ष सन् २०२४ मा लोकसभा चुनाव हुँदैछ । सत्तापक्ष र विपक्षले चुनावी तयारी थालिसकेका छन् ।

देशका विभिन्न राज्य र क्षेत्रमा प्रभाव रहेका २६ राजनीतिक दलले बैठक गरेर आसन्न चुनावमा मिलेर जाने निर्णय लिएका छन् । विपक्षी दल छुट्टाछुट्टै हुँदै प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टी भारतीय जनता पार्टी (भाजपा) लाई पराजित गर्न नसकिने निष्कर्षसहित विपक्षी दल एकजुट भएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)