फ्रान्सद्वारा रुसको तेल ट्यांकर जफत
baahrakhari.com · Fri Jun 26 08:07:48 GMT 2026

काठमाडौं । रुसमाथि आर्थिक दबाब बढाउने रणनीतिअन्तर्गत युरोपेली देशहरूले रुसको ‘स्याडो फ्लिट’ (अर्को देशको झण्डा राखेर चलाएको जहाज) विरुद्ध कारबाहीलाई तीव्र बनाएका छन् । यसैक्रममा फ्रान्सेली नौसेनाले बिहीबार रुससँग जोडिएको अर्को एउटा तेल ट्यांकर जफत गरेको छ ।
यस वर्ष युरोपका देशहरूले हालसम्म रुसका नौवटा ट्यांकर जफत गरिसकेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)