आज फागु पूर्णिमा, राष्ट्रपति र प्रधानमन्त्रीले दिए शुभकामना
setopati.com · Mon Mar 06 00:24:00 GMT 2023
आज पहाडी जिल्लामा र भोलि तराईका जिल्लामा होली खेलेर यो पर्व मनाउने परम्परा छ।
असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवं सामाजिक एकताको पर्वका रुपमा पनि यो पर्व मनाउने प्रचलन छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)