दुई दिनदेखि बन्द विद्यालय खुल्यो
rajdhanidaily.com · Mon Aug 29 23:20:36 GMT 2022
काठमाडौं । विद्यालय कर्मचारी परिषद्को आह्वानमा दुई दिन विद्यालय बन्दपछि निर्वाध खुलेका छन् । दुई सातादेखि आन्दोलित परिषद्ले आइतबारदेखि सुरु गरेको सामुदायिक विद्यालय बन्द कार्यक्रम फिर्ता लिएको हो ।
परिषद्ले घोषणा गरेको आन्दोलनका कारण आइतबार र सोमबार देशभरका सामुदायिक विद्यालय मिश्रित रूपमा खुल्ने र बन्द थिए । विद्यालय बन्द हुँदा पठनपाठन ठप्प भएपछि चौतर्फी विरोध भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)