निधि, सिंह र शशांकबीच छलफल
baahrakhari.com · Thu Jul 02 09:59:00 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका नेतात्रय विमलेन्द्र निधि, प्रकाशमान सिंह र डा. शशांक कोइरालाबीच भेटवार्ता भएको छ । बिहीबार (असार १८) नयाँ बानेश्वरस्थित निधिको निवासमा उनीहरूबीच भेटवार्ता भएको हो ।
त्यसक्रममा पार्टीसँगै मुलुकको समसामयिक राजनीतिका विषयमा छलफल भएको निधिको सचिवालयले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)