मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

त्रिदेशीय टी-२० सिरिज: पीएनजीविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल

lokaantar.com

त्रिकोणात्मक टी-२० सिरिजअन्तर्गत दोस्रो खेलमा नेपालले पीएनजीविरुद्ध पहिले ब्याटिङ गर्दै छ । पीएनजीले टस जितेर फिल्ड गर्ने निर्णय लिएपछि नेपाल पहिले ब्याटिङमा उत्रिन लागेको हो ।

खेल पौने ७ बजेबाट शुरू हुँदै छ ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)