आफ्नो भूमिमा घुसपैठ गरेको रुसको आरोप युक्रेनद्वारा अस्वीकार
ukaalo.com · Mon May 22 21:35:23 GMT 2023
युक्रेनले रुसी भू–भागमा घुसपैठमा आफ्नो संलग्नता नभएको दाबी गरेको छ। रुसको बेल्गोरोड सीमा क्षेत्रमा प्रवेश गरी तोडफोडमा युक्रेनको संलग्नता रहेको मस्कोको दाबी पछि युक्रेनको यस्तो प्रतिक्रिया आएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ukaalo.com)