मुख्य सामग्रीमा जानुहोस्

समाचार

Religion

म्याग्दीको रघुगंगामा लिंगो जुधाई प्रतियोगिता

nepalsamaya.com · Wed May 31 23:16:00 GMT 2023

म्याग्दीको रघुगंगा गाउँपालिका–४ दग्नाममा भूमे पूजाको अवसरमा ध्वजा पटकाले सजाएर मङ्गलबार लिङ्गो जुधाइँदै।

दग्नाममा प्रकृतिलाई खुसी बनाउन गरिने भूमे पूजाको अवसरमा लिङ्गो जुधाउने पाँच सय वर्षदेखिको चलन रहेको छ। तस्बिर : सन्तोष गौतम/रासस

स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)