चीनमा बीबीसीको प्रसारणमाथि रोक
ratopati.com
एजेन्सी । चीनले बीबीसी वर्ल्ड न्युजको प्रसारण बन्द गरिदिएको छ । बिहीबार चीन सरकारले उक्त सञ्चारमाध्यामको प्रसारणमाथि रोक लगाएको हो ।
चीनले सो समाचार च्यानलमाथि कोरोना महामारीका बेला गलत सूचना प्रसारण गरेको आरोप लगाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यामहरुले जनाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)