सेमिफाइनलमा इटाली, स्पेनसँग सेमिफाइनल प्रतिस्पर्धा हुने
farakdhar.com · Fri Jul 02 21:17:34 GMT 2021
युरोकप २०२० को एउटा सेमिफाइनल अब इटाली र स्पेनबीच हुने भएको छ । स्विट्जरल्यान्डलाई पेनाल्टी सुटआउटमा हराएर सेमिफाइनलमा पुगेको स्पेनले बेल्जियमलाई हराउँदै आएको इटालीसँग अब केही दिनमा प्रतिस्पर्धा गर्ने भएको हो ।
शनिबार विहान भएको फन्ट्यास्टिक फुटबलमा इटालीले निकै राम्रो प्रदर्शन गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)