अभिषेकलाई प्रधान सेनापति राष्ट्रिय टेनिस प्रतियोगिताको उपाधि
nepalkhabar.com · Fri May 19 16:16:27 GMT 2023
प्रधान सेनापति राष्ट्रिय टेनिस प्रतियोगिताको दोश्रो संस्करणको उपाधी अभिषेक बास्तोलाले उचालेका छन्।
काठमाण्डौस्थित त्रिभुवन आर्मी क्लवको टेनिस कोर्टमा शुक्रबार भएको फाइनलमा अभिषेकले आरभ हाडालाई ६-३, ६-० को सेटमा पराजित गर्दै उपाधि जितेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)