के हो एन्ड्रोइड टिभी ? यसरी सजिलै बुझ्नुहोस्
techpana.com · Fri Aug 20 16:33:23 GMT 2021
काठमाडौं । सामान्यतया टिभी त सबै एउटै हुन् । बजारमा अनेक ब्रान्डका विभिन्न प्रकारका टिभी उपलब्ध छन् । तर, मूल्य भने फरक फरक रहेको हुन्छ । यसरी मूल्यमा फरक पर्नुको कारण पनि अनेक हुनसक्छ ।
पहिलो त ब्रान्ड नै हो । तर, त्यो भन्दा पनि टिभीको साइज र टिभीमा उपलब्ध हुने फिचर र सिस्टमले मूल्यलाई धेरै फरक पार्ने गर्छ । त्यस्तै फिचर अथवा सिस्टम मध्ये एन्ड्रोइड अपरेटिङ सिस्टम पनि एक हो ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)