समयसँगै परिवर्तित नाग पञ्चमी
rajdhanidaily.com · Thu Aug 12 23:16:54 GMT 2021
चापागाउँ । घरका ढोकामा नागको तस्बिर टाँसेर पूजाआजा गर्दै मनाइने पर्व नागपञ्चमीमा गरिने धार्मिक एवं सांस्कृतिक क्रियाकलापमा परिवर्तन आएको पाइएको छ ।
आज शुक्रबार नागपञ्चमी पर्व मनाइरहदा सांस्कृतिक परिवर्तन आइसकेको संस्कृतिविद् औंल्याउछन् । ब्राम्हणले आफ्नै हातले नागको चित्र बनाएर जजमानका घरमा मूलढोकादेखि अरु ढोकामा ‘नाग, चट्याङ र अग्नीको भय नहोस्’ भन्ने कामनासहित टाँसिने नागको चित्र पछिल्लो समय ‘प्रिन्ट भर्सन’ आउने गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)