मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

काजलकलीप्रति जागेको करुणा

ekantipur.com · Mon Jun 27 02:54:38 GMT 2022

चितवन — काजलकली नाम गरेको पोथी हात्तीको अन्तिम अवस्थाप्रति धेरैले चासो दिए । हात्ती सम्बन्धी जानकारहरुका अनुसार यो काजलकली बुढो भएर नै मरेको हो । उमेर पुगेको हात्ती मर्दा मान्छेमा यत्रो करुण किन जागेको होला ?

कान्तिपुरको अनलाइन संस्करणमा काजलकलीको मृत्यु भएको समाचार आइतबार साँझ प्रकाशित भएको घन्टा/ दुई घन्टा नहुँदै १० औं हजारले त्यो खबरको लिंक सेयर गरेका छन् । र, यो संख्या सोमबार सबेरै १६ हजार नाघेको थियो । काजलकलीको मृत्युको खबर यसरी फैलनुको कारण के होला ?

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)