हवाई प्रदर्शन क्रममा आकाशमै ठोक्किए अमेरिकी सेनाको दुई जहाज
setopati.com · Mon May 18 04:57:00 GMT 2026

अमेरिकाको आइडाहो राज्यमा आयोजित एक एयर शोका क्रममा अमेरिकी नौसेनाका दुई सैन्य विमान आकाशमै ठोक्किएको छ।
आइतबार पश्चिमी आइडाहोस्थित माउन्टेन होम एयर फोर्स बेसमा नौसेनाको इलेक्ट्रोनिक अट्याक स्क्वाड्रन–१२९ का दुई वटा ईए–१८जी ग्राउलर विमान हवाई प्रदर्शन गरिरहेका बेला एकआपसमा ठोक्किएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)