मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कलाकार जेनी कुवँरद्वारा आत्महत्या

deshsanchar.com · Thu Jul 08 15:56:05 GMT 2021

काठमाडौं- कलाकार जेनी कुँवरले आत्महत्या गरेकी छिन्। अनामनगरस्थित एक अपार्टमेन्टमा बस्दै आएकी कुँवर बिहीबार साँझ झुण्डिएको अवस्थामा भेटिएकी हुन्।

उनी एक्लै बस्दै आएकी थिइन्। केही समय कलाकारितामा लागेकी कुँवर पछिल्लो समय धार्मिक क्रियाकलापमा संलग्न थिइन्।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)