सात महिनामा ५ करोड आर्थिक सहायता वितरण
reportersnepal.com · Tue Feb 28 00:57:18 GMT 2023
काठमाडौं, फागुन १६ । बितेका सात महिनामा सरकारले आर्थिक सहायताका नाममा साढे ५ करोड बाँडेको छ । चालू आर्थिक वर्षको बितेको सात महिना गत साउनदेखि माघ मसान्तसम्ममा सरकारले १ सय ३९ जनालाई ‘व्यक्तिगत’ आर्थिक सहायतास्वरूप कुल ५ करोड ४६ लाख ३४ हजार वितरण गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)