जिम मोरिसनले सगरमाथाको सबैभन्दा कठिन उत्तरी मोहडाबाट स्की गरेर रचे कीर्तिमान, हेर्नुस् भिडिओ
techpana.com · Mon Oct 27 17:05:21 GMT 2025
काठमाडौँ । अमेरिकी पर्वतारोही जिम मोरिसनले सगरमाथाको उत्तरी मोहडामा रहेको कुख्यात हर्नबिन कुलुआर (Hornbein Couloir) मा स्की गर्ने पहिलो व्यक्ति बनेर इतिहास रचेका छन् । यो बाटोलाई सगरमाथाको सबैभन्दा कठिन मार्ग मानिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)