जग्गा लिजमा लिएर धान खेती, वार्षिक १२ लाखभन्दा बढी आम्दानी
ekantipur.com · Mon Oct 27 17:30:57 GMT 2025

गुल्मी — यहाँका फाँटहरूमा यतिबेला धान भित्र्याउने चटारो छ । मौसम प्रतिकूल बनेपछि किसानहरूलाई धान भित्र्याउन भ्याइनभ्याइ छ।
जिल्लाको मुख्य फाँट चौरासी फाँटमा ठूलो मात्रामा धान खेती छ । मुख्य गरी धर्कोट, अर्जै र अम्मरपुरका अधिकांशका खेत रहेको चौरासी फाँट इस्मा गाउँपालिका-६ अम्मरपुरमा पर्दछ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)