कोरोना अपडेट: ११२ जना संक्रमित, ४८ जना निको
lokpath.com · Thu Feb 25 17:10:00 UTC 2021
काठमाडौँ – मुलुकमा थप ११२ कोभिड–१९ सङ्क्रमित भेटिएका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा देशभर तीन हजार ४११ जनाको पिसिआर परीक्षण भएकामा ११२ जनामा कोरोना पुष्टि भएको हो । हालसम्म देशभर कोरोना सङ्क्रमितको कूल सङ्ख्या दुई लाख ७३ हजार ८७२ पुगेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokpath.com)