देउवा दम्पती उपचारका लागि सिंगापुर प्रस्थान
annapurnapost.com · Mon Oct 27 17:37:46 GMT 2025

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी तथा कांग्रेस केन्द्रीय सदस्य डा. आरजु राणा देउवा सिंगापुर प्रस्थान गरेका छन्। आज राति १० बजे सिंगापुर एयरलाइन्सबाट देउवा दम्पती उपचारका लागि सिंगापुर गएका हुन्।
गत भदौ २४ जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीको कुटपिटबाट घाइते भएका देउवाले छाउनीस्थित सैनिक अस्पतालमा उपचार गराएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)