जुन फोटोले चिनायो, त्यसैले सिध्यायो (केविन कार्टरकाे कथा)
shilapatra.com · Sat Sep 03 01:01:00 GMT 2022
फोटो पत्रकारिताको सबैभन्दा प्रतिष्ठित ‘पुलित्जर पुरस्कार’ जितेका फोटो पत्रकार थिए केविन कार्टर । एक समय विश्वमा उनी चर्चाकाे शिखरमा थिए । पछि कार्टर आत्महत्या गर्न बाध्य भए । करिब ३३ वर्षको उमेरमा उनले कार्वन–मोनोअक्साइड विष पिएर आफ्नो जीवन समाप्त गरेका थिए ।
केविन कार्टरको जन्म सन् १९६० मा दक्षिण अफ्रिकाको जोहानिसवर्गमा भएको थियो । उनी एक रोमन क्याथोलिक परिवारका थिए । उनकी आमाको नाम रोमा थियो भने बुवाको नाम जिम्म थियो । उनको बालापन जोहानिसवर्गको पार्कमोरेमा बित्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)