मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

विकास र समृद्धिका लागि कम्युनिष्ट सरकारनै चाहिन्छ भन्ने कुरा आफू नेतृत्वको सरकारले पुष्टि गरेको ओलीको दाबी

nepalipatra.com · Mon Aug 02 05:38:00 GMT 2021

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले दमनको बाटो लिएको दावी गर्दै प्रतिवाद गर्ने चेतावनी दिएका छन् ।

अध्यक्ष ओलीले जिल्ला जिल्लाबाट आएका स्काउटका कार्यकर्ताहरुलाई रोक्ने, खाना समेत नदिने, सभा सम्मेलन गर्न नदिएर सरकारले दमनको बाटो लिएको भन्दै प्रतिवाद गर्ने बताएका हुन् । तुलसीलाल स्मृति प्रतिष्ठानले आईतबार ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सरकारलाई दमन नगर्न खवरदारी समेत गरे ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalipatra.com)