मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

करेन्ट लागेर किसानको मृत्यु

barnanmedia.com · Tue Mar 25 22:20:55 GMT 2025

सर्लाहीको बलरामा मङ्गबार दिउँसो करेन्ट लागेर एक किसानको मृत्यु भएको छ ।

उखु खेतीमा विद्युतीय मोटर चलाएर पानी लगाउने क्रममा करेन्ट लागेर बलरा नगरपालिका –४, का ६५ वर्षीय गणेशप्रसाद सिंहको मृत्यु भएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)