साङ्ग्रिला प्लाई उद्योगमा लागेको आगो नियन्त्रणमा
barnanmedia.com · Tue Mar 25 22:24:26 GMT 2025

दाङको घोराही उपमहानगरपालिका–९ खैरास्थित साङ्ग्रिला प्लाई उद्योगमा लागेको आगो नियन्त्रणमा आएको छ ।
लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्रहरी वरिष्ठ उपरीक्षक जनार्दन जिसीका अनुसार आज दिउँसोदेखि आगो नियन्त्रणमा आएको हो । “प्लाईको कच्चा वस्तु भएकाले कोट्याउँदा धुँवा निस्के पनि आगो नियन्त्रणमा ल्याइएको छ”, उनले भने, “अब जोखिम छैन ।”
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)