मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

विश्व कप छनोट प्लेअफमा क्यानडाको लगातार दोस्रो जित, अमेरिका २६ रनले पराजित

Ujyaaloonline.com · Thu Mar 30 00:32:35 GMT 2023

काठमाण्डाै - आईसीसी विश्व कप छनोट प्लेअफमा क्यानडाले लगातार दोस्रो जित निकालेको छ । नामिबियाको विन्डोकमा हिजो भएको खेलमा क्यानडाले अमेरिकालाई २६ रनले पराजित गरेको हो ।

क्यानडाले दिएको १ सय ९९ रनको लक्ष्य पछ्याएको अमेरिका ४७ ओभर ३ बलमा १ सय ७२ रनमा अलआउट भयो । अमेरिकाका सुशान्त मोदिनीले ६४ रनको अर्धशतकीय पारी खेले पनि टोलीलाई जिताउन सकेनन् । क्यानडाका साद विन जाफर र कलिम सानाले समान ३/३ विकेट लिए ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)