फेरि किन बढ्यो कोरोना संक्रमण ?
baahrakhari.com · Fri Jul 09 12:57:00 GMT 2021
काठमाडौं । एक सातायता नेपामा कोभिड संक्रमण निषेधाज्ञा अवधिको तुलनामा बढेको छ । कोभिड संक्रमणको चेन ब्रेक गर्न लागु गरिएको निषेधाज्ञा खुकुलो भएसँगै थपिने संक्रमितको संख्या बढेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक छ ।
निषेधाज्ञाको अवधिमा १९ प्रतिशतमा झरेको टेस्ट पोजेटिभिटी दर यो साता समग्रमा २३.५६ प्रतिशतमा पुगेको छ । जनजीवन सहज भएसँगै संक्रमणदर बढ्नुलाई विज्ञहरूले विभिन्न कोणबाट विश्लेषण गरेका छन् भने मन्त्रालयले कोभिड संक्रमणको तेस्रो लहर आउनसक्ने संकेतको रूपमासमेत गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)