ओलीसँग कार्यगत एकता हुन सक्छ, प्रचण्डसँग पार्टी एकता हुँदैन: मोहन वैद्य (अन्तर्वार्ता)
shilapatra.com · Fri Dec 15 00:47:34 GMT 2023
मोहन वैद्य माओवादी आन्दोलनमा पुष्पकमल दाहाल प्रचण्डका राजनीतिक गुरु हुन् । वैद्यका चेला प्रचण्ड तेस्रोपटक प्रधानमन्त्री बनेर समाजवाद ल्याउने कुरा गरिरहेका छन् । अर्का सहयात्री बाबुराम भट्टराई एकपटक प्रधानमन्त्री भए । एकपटक अर्थमन्त्री । वैद्यका अन्य सहयात्रीहरू पनि कैयौँ मन्त्री भए । तर, वैद्य भने अहिलेको व्यवस्थाप्रति नै असन्तुष्टि राखेर जनताको जनवादी व्यवस्था ल्याउन भन्दै सडकमा आन्दोलन गरिरहेका छन् । वैद्य सँग कृष्ण गिरी ले गरेको कुराकानी:
माओवादी जनयुद्धकाे एजेण्डा, नेतृत्व धेरै पर पुगिसक्याे । अब त नाेस्टालजिक हुनुहुँदाे है ?
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)