नरदेवी श्वेतकाली देवी नाच सुरु (तस्बिरहरू)
baahrakhari.com · Mon Oct 17 17:52:00 GMT 2022
काठमाडाैं । नरदेवीकाे श्री श्वेतकाली अजिमाकाे १२ वर्षे देवी नाच आजदेखि सुरु भएकाे छ ।
श्री श्वेतकाली (ङयातभूलू अजिमा) नाच नरदेवीको श्री श्वेतकाली घःछे बाट देवी नाचको आरम्भ भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)