मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रहरीको उपत्यका ट्राफिक प्रहरी कार्यालयमा मात्रै शिशु स्याहार केन्द्र

nayapatrikadaily.com · Tue Feb 28 00:37:00 GMT 2023

बग्गीखानाआसपास खटिने आमा प्रहरीले स्याहार केन्द्रमा राख्छन् शिशु, स्तनपान गराउन भने समस्या

नेपाल प्रहरीमा महिला सुरक्षाकर्मी आठ हजार तीन सय ४३ छन्, जुन कुल संख्याको ११ प्रतिशत हो । जसमध्ये अधिकांश विवाहित छन् र शिशु भएका महिला प्रहरीको संख्या उल्लेख्य छ । तर, उनीहरू ड्युटीमा खटिँदा बच्चा राख्न सम्बन्धित कार्यालयमा शिशु स्याहार केन्द्र छैनन् । प्रहरीका अनुसार उपत्यका ट्राफिक प्रहरी कार्यालय (बग्गीखाना)बाहेक अन्य ठाउँमा शिशु स्याहार केन्द्र छैन ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)