मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

युभेन्ट्सले रोक्यो मिलानलाई शीर्षमा जानबाट

ekantipur.com · Mon Oct 23 02:14:30 GMT 2023

मिलान — युभेन्ट्सले १० खेलाडीमा सीमित एसी मिलानलाई आइतबार सानसिरोमा १-० ले पराजित गर्दै इटालीको सिरी ए मा शीर्षस्थानमा जानबाट रोकेको छ । युभेन्ट्सका लागि म्यानुएल लोकाटेलीले ६२ औं मिनेटमा निर्णायक गोल गरे ।

यो हारपछि मिलान २१ अंकमा दोस्रो स्थानमा रह्यो । उसको अगाडि २२ अंकमा इन्टर मिलान रहेको छ । युभेन्ट्स भने २० अंकमा तेस्रो स्थानमा उक्लिन सफल रह्यो ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)