अष्टलक्ष्मीका मन्त्री खनाल माधव नेपालकाे एकीकृत समाजवादीमा
farakdhar.com · Wed Aug 25 16:24:19 GMT 2021
बागमती प्रदेशका सामाजिक विकासमन्त्री कृष्णप्रसाद शर्मा खनाल नेकपा (एकीकृत समाजवादी)तर्फ लागेका छन् । माधव नेपालले एमाले विभाजन गरेर बनाएको समाजवादी दर्तामा उनको ५२औँ नम्बरमा छ । नेपालको पक्षमा एमालेका ५५ जना केन्द्रीय सदस्यले हस्ताक्षर गरेका छन् ।
तत्कालीन एमालेका वरिष्ठ नेता माधव नेपाल निकट रहेका खनाल मन्त्रीमा शपथ लिएको एक सातापछि समाजवादीतर्फ खुलेका हुन् । खनाल डोरमणि पौडेल मुख्यमन्त्री हुँदा सत्तापक्षबाटै आलोचना गर्ने प्रदेशसभा सदस्यमध्ये एक हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)