यी हुन् आज बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरू
annapurnapost.com · Thu Jul 02 10:17:32 GMT 2026

काठमाडौं : सरकारले शिक्षा दसौँ संशोधन नियमावली २०८३ स्वीकृत गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो।
अर्थ सम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्न बनेको विधेयक संघीय संसदमा पेस गर्न स्वीकृति दिने
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)