सार्वजनिक यातायातको भाडा २ प्रतिशत घट्यो
nepalpress.com · Thu Jul 02 10:23:22 GMT 2026

काठमाडौ । यातायात व्यवस्था विभागले अन्तर प्रदेश सार्वजनिक यातायातको भाडादरमा दुई प्रतिशतले कटौती गर्ने निर्णय गरेको छ। विभागले तयार पारेको सूचना अनुसार इन्धनको बजार मूल्यमा आएको गिरावटलाई आधार मान्दै भाडा समायोजन गरिएको हो ।
यसअघि डिजेलको औसत मूल्य प्रतिलिटर दुई सय ३५ रुपैयाँ ८३ पैसा रहेकोमा हाल घटेर एक सय ९३ रुपैयाँ ८३ पैसा कायम भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)
काठमाडौँ
यातायात व्यवस्था विभाग