मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

इंग्ल्यान्डले स्पेन र जर्मनीले अस्ट्रियाविरुद्ध खेल्ने

ekantipur.com · Sun Jul 17 00:37:59 GMT 2022

लन्डन — जर्मनीले युरो २०२२ मा अधिकतम ९ अंक बटुल्दै नकआउट चरण खेल्ने भएको छ । शनिबारको खेलमा जर्मनी फिनल्यान्डलाई ३–० ले पराजित गर्दै लगातार तेस्रो जित निकाल्न सफल भयो । जर्मनी यसअघि नै अर्को चरण पुग्ने निश्चित भइसकेको थियो ।

यस्तै समूहको अर्को खेलमा स्पेनले डेनमार्कलाई १–० ले पराजित गर्दै क्वाटरफाइनलमा आफ्नो स्थान सुरक्षित गर्‍यो । अब अन्तिम आठमा समूह ‘ए’ को विजेता तथा आयोजक इंग्ल्यान्डले स्पेनको सामना गर्नेछ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)